Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो । 
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । चाँदी आज दुई हजार दुई सय ९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो । 
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो यस्तै चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
सुन तोलामा १८ सयले बढ्यो 
सुन तोलामा १८ सयले बढ्यो  त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाले बढेर २ हजार ३२० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार २ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तीन सयले बढ्यो सुनको मूल्य
तीन सयले बढ्यो सुनको मूल्य बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
के छ आज सुनचाँदीको भाउ ? 
के छ आज सुनचाँदीको भाउ ?  सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रति तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । 
सुन एकैदिन तोलामा २९ सयले घट्यो
सुन एकैदिन तोलामा २९ सयले घट्यो यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो  त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Weather Update