Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -  नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले  कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ  । शुक्रबार  २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैरहेको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update