सुनको मूल्य नौ सयले घट्यो
बिहीबार, असोज २, २०८२
यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।
एक हजार नौं सय रुपैयाँले बढ्यो सुन
मंगलबार, भदौ ३१, २०८२
सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
सोमबार, भदौ ३०, २०८२
आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
सात सयले घट्यो सुनको मूल्य
आइतबार, भदौ २९, २०८२
आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।
चार सयले घट्यो सुनको मूल्य
सोमबार, भदौ २३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य तोलामा २५ सयले बढ्यो
शुक्रबार, भदौ २०, २०८२
बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
सुनचाँदीको मूल्य स्थिर
बिहीबार, भदौ १९, २०८२
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर छ ।
आज प्रतितोला दुई हजारले बढ्यो सुन
बुधबार, भदौ १८, २०८२
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पनि बढ्यो सुनको मूल्य
मंगलबार, भदौ १७, २०८२
त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सोमबार, भदौ १६, २०८२
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
आइतबार, भदौ १५, २०८२
शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
सुन तोलाको दुई लाख बढी
शुक्रबार, भदौ १३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ६०० निर्धारण भएको छ । हिजो बिहीबार सुन तोलाको एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो ।
साताको लोकप्रिय

