सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक १४, २०८२
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
बुधबार, कात्तिक १२, २०८२
सुन आज तोलामा ७०० ले घटेर २ लाख ३६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३७ हजारमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्यो
मंगलबार, कात्तिक ११, २०८२
गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
सोमबार, कात्तिक ३, २०८२
यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।
ह्वातै घट्यो सुनचाँदीको मूल्य
आइतबार, कात्तिक २, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० ले घटेर २ लाख ५३ हजार २०० मा कारोबार भएको छ ।
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो
शुक्रबार, असोज ३१, २०८२
। शुक्रबार चाँदी आज ७५ रुपैयाँले बढेर ३३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ३२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यले बनायो नयाँ रेर्कड
बिहीबार, असोज ३०, २०८२
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तोलामा २४ सयले बढ्यो सुन
सोमबार, असोज २७, २०८२
नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा २ हजार ४०० ले बढेको हो ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, असोज २६, २०८२
शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
४२ सयले घट्यो सुन, चाँदीको मूल्य भने बढ्यो
शुक्रबार, असोज २४, २०८२
यो अघिल्लो दिन भन्दा चार हजार २ सयले कम हो । बिहीबार सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
रेकडब्रेक गर्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?
बिहीबार, असोज २३, २०८२
बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
बुधबार, असोज २२, २०८२
अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड
सोमबार, असोज २०, २०८२
चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।
साताको लोकप्रिय

