सुनचाँदीको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय