सुनचाँदीको मूल्य स्थिर

काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० हजारमा कारोबार भइरहेको छ ।
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर छ ।
बुधबार चाँदी २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय