Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
https://www.harsamaya.com/detail/21460#:~:text=%E0%A4%B8%E0%A4%BE%E0%A4%82%E0%A4%95%E0%A5%87%E0%A4%A4%E0%A4%BF%E0%A4%95%20%E0%A4%A4%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%B0%3A%20%E0%A4%B9%E0%A4%B0%20%E0%A4%B8%E0%A4%AE%E0%A4%AF/Har%20Samaya

काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ५ हजार १५० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update