Harsamaya
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो । 
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ? त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सुन आज तोलामा ७०० ले घटेर २ लाख ३६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३७ हजारमा कारोबार भएको थियो ।  
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ । 
ह्वातै घट्यो सुनचाँदीको मूल्य 
ह्वातै घट्यो सुनचाँदीको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० ले घटेर २ लाख ५३ हजार २०० मा कारोबार भएको छ । 
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो । शुक्रबार चाँदी आज ७५ रुपैयाँले बढेर ३३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ३२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यले बनायो नयाँ रेर्कड 
सुनको मूल्यले बनायो नयाँ रेर्कड  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  
तोलामा २४ सयले बढ्यो सुन
तोलामा २४ सयले बढ्यो सुन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा २ हजार ४०० ले बढेको हो । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
४२ सयले घट्यो सुन, चाँदीको मूल्य भने बढ्यो
४२ सयले घट्यो सुन, चाँदीको मूल्य भने बढ्यो  यो अघिल्लो दिन भन्दा चार हजार २ सयले कम हो । बिहीबार सुन  प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 
रेकडब्रेक गर्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?
रेकडब्रेक गर्दै सुनको मूल्य, कति पुग्यो तोलाको ? बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।
Weather Update