Harsamaya
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ७०० सयले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँका कारोबार हुँदैछ ।  

आइतबार सुन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update