Harsamaya
 स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो
 स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर३ हजार १८५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ३ हजार १५० मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार १५० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तीन हजार ९० मा खरिदबिक्री भएको थियो । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार १५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ३ हजार १३५ मा कारोबार भएको थियो । 
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । 
झण्डै तोलामा पाँच हजारले बढ्यो सुन
झण्डै तोलामा पाँच हजारले बढ्यो सुन नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
 सुनचाँदीको मूल्य बढ्यो
 सुनचाँदीको मूल्य बढ्यो पाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 
सुन चाँदीको मूल्य बढ्यो
सुन चाँदीको मूल्य बढ्यो आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
Weather Update