Harsamaya
तोलामा १६ सयले घट्यो सुनको मूल्य
तोलामा १६ सयले घट्यो सुनको मूल्य आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  
सुनचाँदीको मूल्य कति पुग्यो ?
सुनचाँदीको मूल्य कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो । 
तीन हजारले बढ्यो सुनको मूल्य 
तीन हजारले बढ्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । 
सुन तोलामा ५ हजार ३०० ले बढ्यो
सुन तोलामा ५ हजार ३०० ले बढ्यो यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
सुनको मूल्य बढ्यो  
सुनको मूल्य बढ्यो   आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो  यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
Weather Update