Harsamaya
एक हजार ७ सयलेले घट्यो सुन
एक हजार ७ सयलेले घट्यो सुन बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । 
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो 
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो  यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 
नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?
नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ? सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ ।
सुनको मूल्य नौ सयले घट्यो
सुनको मूल्य नौ सयले घट्यो यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।
एक हजार नौं सय रुपैयाँले बढ्यो सुन
एक हजार नौं सय रुपैयाँले बढ्यो सुन सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । 
सात सयले घट्यो सुनको मूल्य
सात सयले घट्यो सुनको मूल्य आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।
चार सयले घट्यो सुनको मूल्य
चार सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
सुनको मूल्य तोलामा २५ सयले बढ्यो 
सुनको मूल्य तोलामा २५ सयले बढ्यो  बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर छ । 
आज प्रतितोला दुई हजारले बढ्यो सुन
आज प्रतितोला दुई हजारले बढ्यो सुन नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
Weather Update