सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
मंगलबार, माघ २७, २०८२
त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै पाँच हजार २४० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य पाँच हजार २५० रुपैयाँ थियो।
४ हजारले बढ्यो सुनको मूल्य
सोमबार, माघ २६, २०८२
आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, माघ २५, २०८२
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
शुक्रबार, माघ २३, २०८२
बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो ।
सुनचाँदीको मूल्यमा घट्यो
बिहीबार, माघ २२, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
मंगलबार, माघ २०, २०८२
आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।
सुनको मूल्यमा भारी गिरावट,कतिमा हुँदैछ कारोबार ?
सोमबार, माघ १९, २०८२
सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार मन्दी छाएको छ ।
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
आइतबार, माघ १८, २०८२
यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
सुन तोलामा २० हजारले बढ्यो
बिहीबार, माघ १५, २०८२
बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो ।
सुनको मूल्यमा दिनकै नयाँ रेकर्ड
बुधबार, माघ १४, २०८२
त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।
सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून [भिडियोसहित]
मंगलबार, माघ १३, २०८२
उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित हुने बताए ।
एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय
मंगलबार, माघ १३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको छ ।
साताको लोकप्रिय

