सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, मंसिर १, २०८२
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार १५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ३ हजार १३५ मा कारोबार भएको थियो ।
आज सुनचाँदीको मूल्य घट्यो
शुक्रबार, कात्तिक २८, २०८२
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।
झण्डै तोलामा पाँच हजारले बढ्यो सुन
मंगलबार, कात्तिक २५, २०८२
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सोमबार, कात्तिक २४, २०८२
पाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो ।
सुनचाँदीको मूल्य घट्यो
आइतबार, कात्तिक २३, २०८२
शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन चाँदीको मूल्य बढ्यो
शुक्रबार, कात्तिक २१, २०८२
आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
बिहीबार, कात्तिक २०, २०८२
बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
बुधबार, कात्तिक १९, २०८२
आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो ।
सुनचाँदीको मूल्य घट्यो
मंगलबार, कात्तिक १८, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
सोमबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सोमबार, कात्तिक १७, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भैइरहेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
आइतबार, कात्तिक १६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक १४, २०८२
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
बुधबार, कात्तिक १२, २०८२
सुन आज तोलामा ७०० ले घटेर २ लाख ३६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३७ हजारमा कारोबार भएको थियो ।
साताको लोकप्रिय

