सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं - नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो ।
आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

