Harsamaya
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update