Harsamaya
२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update