Harsamaya
 स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ७०० ले बढेर बढेर २ लाख ४३ हजारमा कारोबार भएको हो । 

बुधबार सुन २ लाख ४२ हजार ३०० मा कारोबार भएको थियो 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर३ हजार १८५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ३ हजार १५० मा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update