सुनको मूल्य घट्दा चाँदीको बढ्यो
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

