Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सांकेतिक तस्विर: हर समय/Har samaya

काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको तीन हजार ८०० र चाँदीको मूल्य तोलामा ६५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला तीन हजार ९० मा खरिदबिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update