सोमबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भैइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

