सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

