जातीय समुदायलाई होच्याउने भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ
सोमबार, भदौ २२, २०८३
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।
नग्न तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार असुली, युवक पक्राउ
शनिबार, भदौ २०, २०८३
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमलबहादुर बुढा रहेका छन्।
जाजरकोटमा कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच जना पक्राउ
सोमबार, भदौ १, २०८३
गम्भीर घाइते थापाको उपचारका क्रममा नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा साउन २८ गते बिहान ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुल्ने पक्राउ
सोमबार, साउन २५, २०८३
चौधरीले आफू पक्राउ परेका व्यक्तिसहित विष्णु गाउँपालिका–८ का राजेन्द्र रायलाई प्रहरी कर्मचारीसँग प्रभावमा पारी मानिस छुटाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
मोरङमा शिक्षकविरुद्ध प्रदर्शन गराउने आरोपमा तीन पक्राउ
सोमबार, साउन ४, २०८३
पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भुजेल (सवारी चालक), वडा नं. २ का ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ का ३५ वर्षीय अविरल मार्सेल रहेका छन्।
शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
सोमबार, असार २९, २०८३
घटनापछि फरार रहेका बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो।
बालबालिकालाई फकाएर सुनका मुन्द्रा लुट्ने पक्राउ
आइतबार, असार २८, २०८३
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जी रहेका छन्। उनलाई कनकाई नगरपालिका–३ सुरुङ्गाबाट सार्वजनिक बसमा यात्रा गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।
गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा प्रभाव जमाउन खोज्ने व्यक्ति पक्राउ
आइतबार, असार १४, २०८३
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
सोमबार, असार ८, २०८३
सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने रमेश लागुऔषधसहित पक्राउ
बुधबार, असार ३, २०८३
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले राति करिब १०:४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।
पत्नीको हत्या गर्ने पति पक्राउ
आइतबार, जेठ १७, २०८३
अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
हातहतियारसम्बन्धी मुद्दामा ४० जना पक्राउ
शुक्रबार, जेठ ८, २०८३
यसैगरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद भएको जनाएको छ ।
साताको लोकप्रिय

