Harsamaya
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा, १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख गरेकाले अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।
अवैध सम्पत्ति आर्जन गरेको भन्दै इन्जिनियर यादवसहित पत्नीविरुद्ध मुद्दा दायर
अवैध सम्पत्ति आर्जन गरेको भन्दै इन्जिनियर यादवसहित पत्नीविरुद्ध मुद्दा दायर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले यादव दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार यादवको २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरिएको अनुसन्धानमा वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको छ । 
धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ
धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
मालपोत कार्यालय भक्तपुरबाट ११ विचौलियाला पक्राउ
मालपोत कार्यालय भक्तपुरबाट ११ विचौलियाला पक्राउ लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पुर्‍याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।
काँचो केरासहित चार जना पक्राउ
काँचो केरासहित चार जना पक्राउ पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए ।
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । 
भरुवा बन्दुकसहित २ जना पक्राउ
भरुवा बन्दुकसहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन सट्टेबाजीमा संलग्न नौजना पक्राउ‚ ३१ करोड बढीको कारोबार गरेको खुलासा
अनलाइन सट्टेबाजीमा संलग्न नौजना पक्राउ‚ ३१ करोड बढीको कारोबार गरेको खुलासा पक्राउ पर्नेहरूमा तीनजना भारतीय र ६ जना नेपाली छन् । पक्राउ पर्ने भारतीयहरूमा चेतन यादव, आशिष शर्मा रौनक सिंह छन् । यसैगरी नेपालीहरूमा सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर छन् ।
भक्तपुर ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ
भक्तपुर ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ      प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, ‘स्वीप अप्रेसनमा आज ३० जना पक्राउ ग-यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।’
 चार दिनमा २२६ जना पक्राउ
 चार दिनमा २२६ जना पक्राउ यस्तै २० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौँ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।
Weather Update