Harsamaya
मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ
मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ८१ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राति करिब ९ बजेतिर सवारी साधन चेकजाँच गर्ने क्रममा बा.प्र.०६–००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागि रोकेको थियो।
लागूऔषधसहति एक जना पक्राउ
लागूऔषधसहति एक जना पक्राउ कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सात ग्रौम ४६० मिलिग्राम लागूऔषध र ९२ ट्याब्लेट नाइट्राजेपामसहित एक जनालाई पक्राउ गरेको हो।
बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ
बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
काठमाडौंवाट ४ चोर पक्राउ
काठमाडौंवाट ४ चोर पक्राउ काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् ।  भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
झापामा ६ महिनामा २१३ जना पक्राउ
झापामा ६ महिनामा २१३ जना पक्राउ यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको रु एक करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक चालकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।
६ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ
६ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ लागूऔषध गाजासहित एकजना पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा
ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले झापा गाउँपालिकाका दुई अलग स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
आक्रामण पछि पनि अभियुक्त सैफअली खानको बगैंचामा लुकेका थिए २ घन्टासम्म
आक्रामण पछि पनि अभियुक्त सैफअली खानको बगैंचामा लुकेका थिए २ घन्टासम्म बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आफ्नै दाजुका कारण पक्राउ पछि खुलेको छ ।  हमलाका अभियुक्त शरीफुल इस्लाम शहजाद सैफमाथि हमला गरेपछि फरार भएका थिए । पछि प्रहरी र मुम्बई क्राइम ब्रान्चको दर्जनौं टोलीले उनलाई खोज्न दिनरात काम गरेका थिए ।
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ
चन्द्रपुरमा मोबाईल लुट्ने र लागुऔषध सहित ३ जना पक्राउ पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित गरी ३ जना पक्राउ परेका छन्।
धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ
धरानमा आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो । 
रौतहटमा फरार ११ प्रतिवादी पक्राउ
रौतहटमा फरार ११ प्रतिवादी पक्राउ त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतो द्वारा सूचनामा उल्लेख गरिएको छ।
Weather Update