चन्द्रनिगाहपुरबाट दुईजना चोरी गरेको आरोपमा पक्राउ
सोमबार, पुस २२, २०८१
रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुई जनालाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको छ।
चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपकम दुवैजनालाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन्।
टिकापुर र इनरुवामा लागूऔषधसहित दुई पक्राउ
बिहीबार, पुस ११, २०८१
प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय लागूऔषधको ओसारपसार नियन्त्रण गर्न प्रहरीको निगरानी प्रभावकारी बन्दै गएको देखिन्छ।
साताको लोकप्रिय

