Harsamaya
रुपन्देहीमा करिब २३ लाख बराबारको अवैध सामान बरामद
रुपन्देहीमा करिब २३ लाख बराबारको अवैध सामान बरामद प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।
प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप
प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।
नेपाल-भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य
नेपाल-भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति पक्राउ नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
गृहमन्त्रीको आश्वासनः फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन 
गृहमन्त्रीको आश्वासनः फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
नेपाल ट्रस्टको जग्गा गैरकानुनी रुपमा निजी कम्पनीलाई लिजमा दिने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ
नेपाल ट्रस्टको जग्गा गैरकानुनी रुपमा निजी कम्पनीलाई लिजमा दिने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधारविना वदनियतपूर्वक गरिएको अनुसन्धानबाट खुलेको छ।
मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी
मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
प्रहरीको हिरासतमा पिपिराका गङ्गे सुनारको मृत्यु
प्रहरीको हिरासतमा पिपिराका गङ्गे सुनारको मृत्यु आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका कारण चार अर्बबराबरको भौतिक क्षति
जेनजी आन्दोलनका कारण चार अर्बबराबरको भौतिक क्षति भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ ।
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
प्रहरीले भन्यो - अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढ्यो सतर्क रहनू
प्रहरीले भन्यो - अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढ्यो सतर्क रहनू नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । 
Weather Update