प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस्
शुक्रबार, कात्तिक २८, २०८२
गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
बिहीबार, कात्तिक २७, २०८२
सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’ [भिडियोसहित]
बिहीबार, कात्तिक २७, २०८२
२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे ।
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
बिहीबार, कात्तिक २७, २०८२
आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।
हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ
बिहीबार, कात्तिक २७, २०८२
तीमध्ये सर्लाही बरथवा नगरपालिका–१ निवासी २७ वर्षीया पुनम ठाकुर, उही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ निवासी ४३ वर्षीय सागर घताने (रोम बहादुर घताने) रहेका छन्।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
बुधबार, कात्तिक २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
बुधबार, कात्तिक २६, २०८२
मण्डलको साथबाट लुटिलगेको गरगहनाहरू पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा
बुधबार, कात्तिक २६, २०८२
बरामद गरिएको करिब १५ लाख रुपैयाँ नगदको स्रोतबारे सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । सो रकम कसको हो, किन र कहाँ लैजाँदै गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन ।
स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटे
बुधबार, कात्तिक २६, २०८२
पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन् । ‘पैसा त गयो, तर अब अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन् ।
अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने ऐभानबहादुर पक्राउ
बुधबार, कात्तिक २६, २०८२
नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ ।
हिरासतमा मृत्यु भएका सुनारको शव पाँच दिनपछि आफन्तले बुझे
मंगलबार, कात्तिक २५, २०८२
हिरासतमा मृत्यु भएका सुनारको शव पाँच दनिपछि आफन्तले बुझे
कागारबाट छुटेकै दिन जीतबहादुरले गरे पत्नीको हत्या
मंगलबार, कात्तिक २५, २०८२
कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गएराति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
झापामा प्रहरी कार्यालय आगजनी गर्ने १० जना पक्राउ
सोमबार, कात्तिक २४, २०८२
जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

