अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ
बुधबार, जेठ २१, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका–११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

डलर देखाई ठगी गर्ने बाह्रबिसेका तारा पक्राउ
मंगलबार, जेठ २०, २०८२
भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
आचार्यका अनुसार उनीहरूले अहिलेसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ बराबरको जुवा खेलाएको भेटिएको छ।

चिडियाखानाबाट रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना(३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
सोमबार, जेठ १९, २०८२
इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले पुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ
सोमबार, जेठ १९, २०८२
यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष ललित शाहीमाथि चक्कु प्रहार
सोमबार, जेठ १९, २०८२
त्यस्तैगरी सोही गाउँपालिका–३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

चौतारामा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शनिबार, जेठ १७, २०८२
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ
शनिबार, जेठ १७, २०८२
अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।

१०५ किलो गाँजासहित एक जना पक्राउ
शनिबार, जेठ १७, २०८२
पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुँदा उक्त गाँजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली डिएसपी र मेजर पक्राउ
शुक्रबार, जेठ १६, २०८२
उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ जना पक्राउ
शुक्रबार, जेठ १६, २०८२
उता, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका–४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय