Harsamaya
टोखामा गोली चल्यो, दुईजना घाइते
टोखामा गोली चल्यो, दुईजना घाइते घाइतेहरूलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ । 
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ यस्तै, रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित कास्की पोखरा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-८ घर भएकी ३७ वर्षीया चटमाया छन्त्याललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । 
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए अमेरिकामा चार जना नेपाली मृत फेला परेका छन् ।
बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ
बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
सशस्त्र प्रहरीले बरामद गर्यो १५ लाख बराबरको अवैध कपडा 
सशस्त्र प्रहरीले बरामद गर्यो १५ लाख बराबरको अवैध कपडा  सशस्त्र प्रहरी बल मधेश प्रदेशको प्रमुख डिआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा सक्रिय भएर तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। 
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपालीको सेनाको नयाँ प्रवक्तामा बस्नेत
नेपालीको सेनाको नयाँ प्रवक्तामा बस्नेत यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन्।
रौतहटमा श्रृङ्खलाबद्ध नवविवाहिताको हत्या, फेरि मृत भेटिन् एक महिला 
रौतहटमा श्रृङ्खलाबद्ध नवविवाहिताको हत्या, फेरि मृत भेटिन् एक महिला  मंगलबार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफ्नै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।
तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी
तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ । तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।
रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ 
रमण कन्स्ट्रक्सन सञ्चालक पवन महतो पक्राउ  जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे। उनी रमण कन्स्ट्रक्सन प्रालिमा उनी सञ्चालकमध्येका एक हुन्।
Weather Update