Harsamaya
२४ घण्टामा दुई हजार बढी सवारी चालक कारबाहीमा
२४ घण्टामा दुई हजार बढी सवारी चालक कारबाहीमा साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् ।
भैरहवा भन्सारमा यात्रुलाई हैरानी दिने चार जना पक्राउ
भैरहवा भन्सारमा यात्रुलाई हैरानी दिने चार जना पक्राउ जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले डग स्निफिङसहित सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय ईन्द्रबहादुर  पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय ईन्द्रबहादुर  पक्राउ म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो ।
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, भारतीय नागरिक पक्राउ
प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, भारतीय नागरिक पक्राउ घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
जेन्जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदी पक्राउ
जेन्जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदी पक्राउ पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्।
२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगर रहेका छन्। उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध
चर्को ट्राफिक जरिवाना लगाउने प्रस्तावको अन्तर्राष्ट्रिय स्तरमै विरोध प्रमुख तथा प्रमुख सल्लाहकार अजय कुमार राईले नेपालमा अत्यधिक बढि रहेको सडक दुर्घटना र जरिवानाका सम्बन्धमा कुरा उठाएका हुन् । 
धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ
धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११:५५ बजे आक्रमण भएको थियो । 
Weather Update