Harsamaya
सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणको आरोपमा एक जना पक्राउ
सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणको आरोपमा एक जना पक्राउ गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला
धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन् । दिउँसो ४ः३० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल
प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल प्रधानसेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । 
लागू औषधिसहित नौ जना पक्राउ
लागू औषधिसहित नौ जना पक्राउ सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा म्यान्मामा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा अदालतले १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ। यस विषयमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माका सरकारी पदाधिकारीहरूसँग छलफल गरेका छन्।
विदेशी मुद्रासहित स्वीडिस नागरिक कुन्चोक विमानस्थलबाट पक्राउ
विदेशी मुद्रासहित स्वीडिस नागरिक कुन्चोक विमानस्थलबाट पक्राउ प्रहरीले निजको साथबाट युएस दश हजार ५००, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० तथा फेम हुन्ड्रा क्रोनर–स्वीडेन ४३ हजार बरामद गरेको जनाएको छ ।
बुटवलबाट २७ लाख बराबरका बिलबिजक बिनाका सामान बरामद
बुटवलबाट २७ लाख बराबरका बिलबिजक बिनाका सामान बरामद बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नाडीमा धारिलो हतियारले काटेको र अनुहारमा निलडाम रहेको अवस्थामा गैँडाकोटमा युवती मृत फेला
नाडीमा धारिलो हतियारले काटेको र अनुहारमा निलडाम रहेको अवस्थामा गैँडाकोटमा युवती मृत फेला घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
ठगी आरोपमा झापाबाट विभुतजंग कार्की पक्राउ
ठगी आरोपमा झापाबाट विभुतजंग कार्की पक्राउ नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ ।
तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरुद्ध ठगी मुद्दा
तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरुद्ध ठगी मुद्दा उजुरी सातदोबाटोस्थित एक व्यवसायीले दिएको बताइएको छ। प्रारम्भिक विवरणअनुसार अधिकारी हाल विदेश (चीन) मा रहेको र त्यहीँबाट सामाजिक सञ्जाल प्रयोग गरी गतिविधि गरिरहेको भन्ने दाबी समेत सार्वजनिक भएको छ।
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ
१४ केजी बडी गाँजासहित चार भारतीय विमानस्थलबाट पक्राउ जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।
Weather Update