Harsamaya
 डोल्पामा जेठ १० गते सबैले यार्सागुम्बा संकलन गर्न पाउने
 डोल्पामा जेठ १० गते सबैले यार्सागुम्बा संकलन गर्न पाउने आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा संकलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए । 
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
शेखर गोल्छालाई जमानतमा छाड्न आदेश
शेखर गोल्छालाई जमानतमा छाड्न आदेश सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । 
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रौतहटमा बोक्सीको आरोपमा महिलामाथि बर्बरता, मल–मूत्र खुवाएर कुटपिट
रौतहटमा बोक्सीको आरोपमा महिलामाथि बर्बरता, मल–मूत्र खुवाएर कुटपिट कटहरिया नगरपालिका वडा नं. ९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए।
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको उनले बताए ।
सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाइ
सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाइ समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे । 
पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ
पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ उनले भने, ‘काठमाडौँका विभिन्न स्थानबाट हाम्रो टोलीले एक थान पेस्तोल, म्यागेजिन, गोली र लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ गरेको छ । उनीहरूका बारेमा अनुसन्धान भइरहेको छ ।’
सर्लाहीमा युवक पोखरीमा मृत फेला, हत्याको आशंका
सर्लाहीमा युवक पोखरीमा मृत फेला, हत्याको आशंका मलङ्गवा नगरपालिका – ४ निवासी ३५ वर्षीय मोहबुब मिकरानी उर्फ ‘दिवाना’ शुक्रबार बिहान पन्दुबा पोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ।
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार बालिका एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।
आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ
आफ्नै बुबाको हत्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा, १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख गरेकाले अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।
Weather Update