अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
शुक्रबार, फागुन २९, २०८२
साथै दूतावासले अवैध रुपमा र आप्ठ्यारो अवस्थामा बसिरहनुभएका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
हत्या अभियोगमा पक्राउ
शुक्रबार, फागुन २९, २०८२
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।
महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा विकास पक्राउ
बिहीबार, फागुन २८, २०८२
प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाइसकेको प्रहरी अभिलेखमा उल्लेख छ।
इनिशाको शव ६ दिनदेखि शवगृहमा : सहमतिमै सम्पर्क भएको प्रेमीको बयान
बिहीबार, फागुन २८, २०८२
मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
काभ्रेमा जेनजी आन्दोलनमा ‘आपाराधिक उपद्रव’ गर्ने नौ जनाविरुद्ध मुद्दा दर्ता
बिहीबार, फागुन २८, २०८२
काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
बिहीबार, फागुन २८, २०८२
‘अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ’ , प्रहरी निरीक्षक थापाले भने, ‘जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।’
चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्
बिहीबार, फागुन २८, २०८२
फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ ।
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
बिहीबार, फागुन २८, २०८२
पदमपोखरी प्रहरी चौकीबाट गएको टोलीमाथि सोधपुछको क्रममा प्रहरी सहायक निरीक्षक (असइ) दिल बहादुर तामाङलाई बियरको बोतल, खुकुरी र बन्चरो प्रहार भएपछि आत्मरक्षाको लागि पेस्तोल चलाउनु परेको हो ।
सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि
बुधबार, फागुन २७, २०८२
जिल्ला अदालत अगाडि भएको विस्फोटमा परी मधेश ल फर्मका सञ्चालकका छोरा २८ वर्षीय सौरभ यादव घाइते भएको जानकारी दिए।यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
लागू औषधसहित तीन जना पक्राउ
बुधबार, फागुन २७, २०८२
पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।
पर्साबाट २१३ किलो गाँजा बरामद
मंगलबार, फागुन २६, २०८२
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
गोकर्णेश्वरबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद
मंगलबार, फागुन २६, २०८२
परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
लागूऔषधसहित पाँच जना पक्राउ
मंगलबार, फागुन २६, २०८२
झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४० मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय

