Harsamaya
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ जिल्ला प्रहरी कार्यालर्यका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । उनका अनुसार निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको छ ।
छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गरी हत्या
छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गरी हत्या घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा
गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
पपुलर शैलुनका सञ्चालक रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ
पपुलर शैलुनका सञ्चालक रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ आक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ । 
जेनजी आन्दोलनका क्रममा काभ्रेमा तोडफोड र आगजनी गर्ने थप सात पक्राउ
जेनजी आन्दोलनका क्रममा काभ्रेमा तोडफोड र आगजनी गर्ने थप सात पक्राउ जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ । 
विष्णुकुमार खड्का उपरथीमा बढुवा
विष्णुकुमार खड्का उपरथीमा बढुवा नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथी पदमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ      त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए । 
भारतबाट १६ बालबालिकाको उद्धार
भारतबाट १६ बालबालिकाको उद्धार भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।
सेनाले भन्यो -‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार जारी
सेनाले भन्यो -‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार जारी यसैबीच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् ।   
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
कुटपिटबाट लहानमा महिलाको मृत्यु
कुटपिटबाट लहानमा महिलाको मृत्यु उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Weather Update