Harsamaya
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
कारभित्र जलेको अवस्थामा सानिमा क्यापिटलकी कर्मचारी मृत फेला
कारभित्र जलेको अवस्थामा सानिमा क्यापिटलकी कर्मचारी मृत फेला त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा शनिबार दिउँसो उनी आफैँले चलाएर गएको कारभित्र पछाडिको सिटमा शव फेला पारेको हो।
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानिमा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र प्रहरी आवास भवनका साथै सोलार लाईट जडान गरिएको छ । 
सिराहामा प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, खैरो हेरोइनसहित ६ जना पक्राउ
सिराहामा प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, खैरो हेरोइनसहित ६ जना पक्राउ सूचनाका आधारमा सिराहाको लहान नगरपालिका–३ अस्पताल चोक क्षेत्रमा निगरानी गरिरहेको थियो।
नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ
नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन र तीन थान मोबाइल बरामद गरेको जनाएको छ।
 ८ किलो ‘थाई गाँजा’सहित दुई भारतीय महिला पक्राउ
 ८ किलो ‘थाई गाँजा’सहित दुई भारतीय महिला पक्राउ प्रहरीले उनीहरूको सुटकेसभित्र लुकाएर ल्याइएको ८ किलो थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
धितोमा राखिएको जग्गा पुनःधितो राखेर चार करोड ऋण, पूर्वएसएसपीले दिए ठगीको उजुरी
धितोमा राखिएको जग्गा पुनःधितो राखेर चार करोड ऋण, पूर्वएसएसपीले दिए ठगीको उजुरी बुधबार पत्रकार सम्मेलन गर्दै साहले आफू ठगिएको थाहा पाएपछि धनुषा प्रहरीमा उजुरी दिएको जानकारी दिए।
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद
जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ 
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली मोरङमा बुझाइएको छ।
Weather Update