हँसिया प्रहार गरी बुबाको हत्या
बुधबार, साउन १३, २०८३
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ
बुधबार, साउन १३, २०८३
थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जबरजस्ती करणीका फरार अभियुक्त डिपोर्टमार्फत नेपाल ल्याइए
बुधबार, साउन १३, २०८३
त्यसपछि एनसीबी काठमाडौं र एनसीबी दोहा (कतार) बीचको निरन्तर समन्वयमा राईलाई कतारमा पक्राउ गरिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई डिपोर्टमार्फत नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब
बुधबार, साउन १३, २०८३
गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो ।
ब्राउन सुगरसहित भारतीय नागरिक नियन्त्रणमा
बुधबार, साउन १३, २०८३
प्रहरीले फारुकलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिनी ट्रकको फल्स बटममा लुकाएको ४५४ किलो गाँजासहित चालक पक्राउ
मंगलबार, साउन १२, २०८३
जाँचका क्रममा ट्रकको छानामुनि फल्स बटम बनाई ६० वटा पोकामा लुकाएर राखिएको ४५४ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास, अवस्था गम्भीर
मंगलबार, साउन १२, २०८३
प्रहरीका अनुसार धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।
ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही
मंगलबार, साउन १२, २०८३
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मोरङमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ
सोमबार, साउन ११, २०८३
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो।
‘९ हजार रुपैयाँ चोरेको’ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा बदनाम, पीडितले दिए प्रहरीमा निवेदन
सोमबार, साउन ११, २०८३
भेट्न गएका बेला साथीहरूसँग खाजा खाइरहेका समयमा एक परिचित व्यक्तिले ९ हजार रुपैयाँ लिएर गएको दाबी गरिएको छ।
प्रहरीको गोली लागेर एकको मृत्यु, १८ जना घाइते
सोमबार, साउन ११, २०८३
प्रहरीका अनुसार नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच र प्रदर्शनकारी पक्षका नौ जना गरी १८ जना घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
निर्मलाले न्याय नपाएको ८ वर्ष, अनुसन्धान अझै निष्कर्षविहीन
आइतबार, साउन १०, २०८३
निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो। उक्त घटनाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म व्यापक चर्चा पाएको थियो।
कुखुरा फार्ममा छापा, ३२० किलो गाँजा बरामद
आइतबार, साउन १०, २०८३
घटनास्थलबाट प्रहरीले बा.प्र.०१–०२६ च २८८६ नम्बरको गाडी, बीआर ०६ बीवाई १७६१ नम्बर र लु ४७ प २५२८ नम्बरका मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
साताको लोकप्रिय

