लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
शनिबार, चैत १४, २०८२
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटेलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो
शनिबार, चैत १४, २०८२
ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
मकवानपुरको महोत्सवमा सुरक्षा व्यवस्था कडा
शनिबार, चैत १४, २०८२
अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल, ४ सय ९९ वर्ष कैद सजाय
शुक्रबार, चैत १३, २०८२
पक्राउ परेका व्यक्तिहरूमार्फत कुल ६ करोड १० लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने
बिहीबार, चैत १२, २०८२
‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
बिहीबार, चैत १२, २०८२
इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ ।
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
बिहीबार, चैत १२, २०८२
पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
प्रेमनाथ हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
बुधबार, चैत ११, २०८२
शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउपर्नेमा हामी विश्वस्त छौँ ।’
इनिशा बिक प्रकरण : प्रहरीले सरकारी वकील कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन
बुधबार, चैत ११, २०८२
कर्णाली प्रदेशसभामा पनि सांसदहरुले इनिशा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने आवाज उठाएका थिए ।
ठमेलमा यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ
बुधबार, चैत ११, २०८२
पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
हराएका ५० वटा मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण
बुधबार, चैत ११, २०८२
उनका अनुसार विभिन्न स्थानबाट चोरी भएका तथा हराएको भन्दै उजुरी परेका सवारी साधनमध्ये ५० वटा मोटरसाइकल खोजी गरी धनीको जिम्मा लगाइएको हो।
बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ
बुधबार, चैत ११, २०८२
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरामा ‘अपरेसन ३६५’ : चार सय १४ मोटरसाइकल समातिए
बुधबार, चैत ११, २०८२
सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।
साताको लोकप्रिय

