Harsamaya
दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग
दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तरराष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
खुकुरी प्रहार गरी श्रीमतीको हत्या आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् । 
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
 ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ
 ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश
वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो।
वीरगन्जका मेयर सिंह अदालतमा हाजिर, थुनछेक बहसको तयारी
वीरगन्जका मेयर सिंह अदालतमा हाजिर, थुनछेक बहसको तयारी अदालतमा बयान र थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने वा अन्य विकल्प दिने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ ।
तीन करोडको सुनसहित व्यापारी पक्राउ
तीन करोडको सुनसहित व्यापारी पक्राउ पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ 
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ  प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि सिंह एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेको र विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
पत्नीको हत्या गर्ने पति पक्राउ
पत्नीको हत्या गर्ने पति पक्राउ अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।
ट्राफिक कारबाहीमा ५ लाख ४१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा ५ लाख ४१ हजार राजस्व संकलन एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । 
Weather Update