Harsamaya

नेपालगञ्ज - बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ बाट प्रहरीले ३८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित  महिला र पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज–१९ निवासी ३० वर्षीय सुरेश वर्मा र २४ वर्षीया अनिता वर्मा रहेका छन्।

प्रहरीले बरामद खैरो हेरोइनसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update