Harsamaya
हेरोइनसहित चार जना पक्राउ
हेरोइनसहित चार जना पक्राउ ब्युरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको छुट्टाछुट्टै अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
 खैरो हेरोइनसहित युवक पक्राउ
 खैरो हेरोइनसहित युवक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले धनुषाको जनकपुर उपमहानगरपालिका–१४ बाट सर्लाहीको लालबन्दी नगरपालिका–५ ठेगाना भएका २८ वर्षीय अरबिन्द साह (कानु)लाई पक्राउ गरेको हो।
खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ
खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ पक्राउ पर्नेमा भारत जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन रहेका छन्।
खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ
खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन्।
 कुमारीगालबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
 कुमारीगालबाट खैरो हेरोइनसहित तीन जना पक्राउ उनको साथबाट खैरो हेरोइनका दुई पोका र नगद ५५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ ठेगाना भएका ५२ वर्षीय द्विदे सुनार रहेका छन्। उनको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
५३ ग्राम हेरोइनसहित दुई जना पक्राउ
५३ ग्राम हेरोइनसहित दुई जना पक्राउ शनिबार मेचीनगर नगरपालिका–८ बाट पक्राउ गरिएको उनीहरूलाई सिटी सफारीमा बसेर लागूऔषध हेरोइन खरिद–बिक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ घटनास्थलबाट प्रहरीले ४४.३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कार बरामद गरेको जनाएको छ ।
काठमाडौंमा खैरो हेरोइनसहित ४ जना पक्राउ
काठमाडौंमा खैरो हेरोइनसहित ४ जना पक्राउ एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।
खैरो हेरोइनसहिततीन वर्ष जेल बसेका पटके कारोबारी फेरि पक्राउ
खैरो हेरोइनसहिततीन वर्ष जेल बसेका पटके कारोबारी फेरि पक्राउ प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, नगद १ लाख ८० हजार नेपाली रुपैयाँ र २ लाख १४ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
नेपालगञ्जमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ पक्राउ पर्नेमा नेपालगञ्ज–१९ निवासी ३० वर्षीय सुरेश वर्मा र २४ वर्षीया अनिता वर्मा रहेका छन्।
रातोमाटे चेकपोस्ट नजिकबाट खैरो हेरोइनसहित चार जना पक्राउ
रातोमाटे चेकपोस्ट नजिकबाट खैरो हेरोइनसहित चार जना पक्राउ हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिकबाट प्रहरीले १२.७६० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
Weather Update