Harsamaya
नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ
नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन र तीन थान मोबाइल बरामद गरेको जनाएको छ।
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ झापाको बिर्तामोडबाट ३१.१७० ग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
मलद्वारमा लुकाएर ल्याएको २६.५१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
मलद्वारमा लुकाएर ल्याएको २६.५१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–१ घर भई मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्।
भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ
भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको दुहबी नगरपालिका–४ मा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
२८९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
२८९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको विराटनगरबाट २८९ ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ
खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ उनले भने, ‘काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेँसीगाउँ नजिक लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।’
५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ साथै उनीहरूको साथबाट तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले बताए । 
खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौँमा पक्राउ गरिएको उनले जानकारी दिए । 
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । 
खैरो हिरोइनसहित पाँच युवक पक्राउ
खैरो हिरोइनसहित पाँच युवक पक्राउ अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।
हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ
हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ यसैगरी लागुऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताए । 
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब २ किलोमिटर दक्षिणतिर पर्ने बताइएको छ । पक्राउ परेका क्षेत्रीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमै राखिएको छ ।
Weather Update