कुमारीगालबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
सोमबार, भदौ ८, २०८३
उनको साथबाट खैरो हेरोइनका दुई पोका र नगद ५५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ
शुक्रबार, साउन २९, २०८३
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ ठेगाना भएका ५२ वर्षीय द्विदे सुनार रहेका छन्। उनको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
५३ ग्राम हेरोइनसहित दुई जना पक्राउ
शनिबार, साउन २३, २०८३
शनिबार मेचीनगर नगरपालिका–८ बाट पक्राउ गरिएको उनीहरूलाई सिटी सफारीमा बसेर लागूऔषध हेरोइन खरिद–बिक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
बिहीबार, साउन २१, २०८३
घटनास्थलबाट प्रहरीले ४४.३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कार बरामद गरेको जनाएको छ ।
काठमाडौंमा खैरो हेरोइनसहित ४ जना पक्राउ
मंगलबार, साउन १९, २०८३
एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।
खैरो हेरोइनसहिततीन वर्ष जेल बसेका पटके कारोबारी फेरि पक्राउ
सोमबार, साउन १८, २०८३
प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, नगद १ लाख ८० हजार नेपाली रुपैयाँ र २ लाख १४ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
नेपालगञ्जमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ
शनिबार, साउन १६, २०८३
पक्राउ पर्नेमा नेपालगञ्ज–१९ निवासी ३० वर्षीय सुरेश वर्मा र २४ वर्षीया अनिता वर्मा रहेका छन्।
रातोमाटे चेकपोस्ट नजिकबाट खैरो हेरोइनसहित चार जना पक्राउ
शनिबार, साउन १६, २०८३
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिकबाट प्रहरीले १२.७६० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
सिराहामा प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, खैरो हेरोइनसहित ६ जना पक्राउ
बिहीबार, साउन ७, २०८३
सूचनाका आधारमा सिराहाको लहान नगरपालिका–३ अस्पताल चोक क्षेत्रमा निगरानी गरिरहेको थियो।
नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ
बिहीबार, साउन ७, २०८३
प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन र तीन थान मोबाइल बरामद गरेको जनाएको छ।
खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, साउन १, २०८३
झापाको बिर्तामोडबाट ३१.१७० ग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
मलद्वारमा लुकाएर ल्याएको २६.५१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार, असार ३१, २०८३
पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–१ घर भई मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्।
भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ
सोमबार, असार २९, २०८३
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको दुहबी नगरपालिका–४ मा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
साताको लोकप्रिय

