Harsamaya
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने सुनसरीका रमेश पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने सुनसरीका रमेश पक्राउ कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  
डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी
डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी ‘त्यस्ता चरित्रहीन, अनुशासनहीन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,’ सफलले भनेका छन्।  
४ लाख बढी ठगीमा २१ वर्षे ठिटो पक्राउ
४ लाख बढी ठगीमा २१ वर्षे ठिटो पक्राउ सो ठगी पछि आएको जुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
भन्सार छलीको सामान बोकेको २ मोटरसाइकलसहित तस्कर पक्राउ
भन्सार छलीको सामान बोकेको २ मोटरसाइकलसहित तस्कर पक्राउ भारतीय बजारबाट अवैध रूपमा भित्र्याएको ३ लाख ६७ हजार ७९५ मूल्य बराबरको कपडा, किराना, गुडियाको माला चौपाया लगायत सामान,२ मोटरसाइकल सहित २ जना लाई प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।
११२ किलो बढी गाँजा बोकेको स्कर्पियोसहित सोमबहादुर पक्राउ
११२ किलो बढी गाँजा बोकेको स्कर्पियोसहित सोमबहादुर पक्राउ पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। विशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुगेर कारबाही गरेको थियो।
स्रोत नखुलेको २५ लाख रुपैयाँसहित साँगाबाट दुई जना पक्राउ
स्रोत नखुलेको २५ लाख रुपैयाँसहित साँगाबाट दुई जना पक्राउ उनीहरू मंगलबार अपराह्न ४:३० बजे पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस (बा ३ ख २४१६) मा सवार थिए। बनेपा नगरपालिका–१४ स्थित साँगा चोकमा चेकजाँच गर्ने क्रममा राजन धमलाले बोकेको रातो झोलाबाट नगद २५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस 
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस  आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसाता अघि नै शाहलाई सिफारिस गरिएको हो । 
११ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)
११ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस (सूचीसहित) मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११  एसएसपीलाई डिआईजीका लागि बढुवा सिफारिस गरेको हो ।
प्रहरी देख्नासाथ एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध छाडेर भागे दुई व्यक्ति 
प्रहरी देख्नासाथ एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध छाडेर भागे दुई व्यक्ति  भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलीलाई देख्नसाथ लागू औषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए । 
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ 
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ  यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
सुनसहित विमानस्थलबाट एक पक्राउ
सुनसहित विमानस्थलबाट एक पक्राउ कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
Weather Update