Harsamaya
पपुलर शैलुनका सञ्चालक रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ
पपुलर शैलुनका सञ्चालक रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ आक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ । 
जेनजी आन्दोलनका क्रममा काभ्रेमा तोडफोड र आगजनी गर्ने थप सात पक्राउ
जेनजी आन्दोलनका क्रममा काभ्रेमा तोडफोड र आगजनी गर्ने थप सात पक्राउ जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ । 
विष्णुकुमार खड्का उपरथीमा बढुवा
विष्णुकुमार खड्का उपरथीमा बढुवा नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथी पदमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ      त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए । 
भारतबाट १६ बालबालिकाको उद्धार
भारतबाट १६ बालबालिकाको उद्धार भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ
सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।
सेनाले भन्यो -‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार जारी
सेनाले भन्यो -‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार जारी यसैबीच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् ।   
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ
जेनजीको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
कुटपिटबाट लहानमा महिलाको मृत्यु
कुटपिटबाट लहानमा महिलाको मृत्यु उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिट गरी प्रहरी हत्यामा संलग्न दुई जना पक्राउ
कुटपिट गरी प्रहरी हत्यामा संलग्न दुई जना पक्राउ पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुङ्गामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो । 
भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट दुई युवक पक्राउ
भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट दुई युवक पक्राउ पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 
उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै (समयतालिका सहित)
उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै (समयतालिका सहित) ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी हुन आग्रह गरेको छ ।
Weather Update