Harsamaya
एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे 
एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे   यता, ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका अरुण नेपाल, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका टासि लामा, आङदोर्जे शेर्पा पराजित भए ।
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ? ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी
सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी
उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी यस्तै राजेन्द्र प्रसाद गौतमले २७० मत ल्याए । यद्यपि उनको उम्मेदवारी फिर्ता भइसकेको थियो । यस्तै रिमालले १०१९ मत र वैजनाथ चौधरीले ५१७ मत ल्याएका छन् । 
एमाले उपाध्यक्षमा ओली समूहकै वर्चश्व, गोकर्णले जोगाए ईश्वरको इज्जत
एमाले उपाध्यक्षमा ओली समूहकै वर्चश्व, गोकर्णले जोगाए ईश्वरको इज्जत अन्यमा अरुण नेपालले ४३९, टंक प्रसाद कार्कीले ३५८, परशुराम मेघी गुरुङले ४६१, भीम प्रसाद आचार्यले २६५ र बिन्दा पाण्डेले ९२१ मत ल्याएका छन् । जित हात पारेका विष्टबाहेक सबै ओली समूहका नेता हुन् । 
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
एमाले अध्यक्षमा ओली महासचिवमा पोखरेल विजयी
एमाले अध्यक्षमा ओली महासचिवमा पोखरेल विजयी उनका प्रतिद्वन्दी ईश्वर पोखरेलले ५६४ मत ल्याए । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । उनले १२२ मत ल्याए जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी सुरेन्द्र प्रसाद पाणडेले ९९९ मत ल्याए । 
महासचिवमा पोखरेल अगाडि, पदाधिकारीमा कसले कति मत ल्याए ?
महासचिवमा पोखरेल अगाडि, पदाधिकारीमा कसले कति मत ल्याए ? लाल बाबु पण्डित ३९९, विनोद प्रसाद ढकाल ३५५, शेरधन राई ७६७ र हिक्मत कुमार कार्कीले ६७२ ल्याएका छन् । 
ओलीले ८४१ ल्याउँदा ईश्वरले कति ल्याए ?
ओलीले ८४१ ल्याउँदा ईश्वरले कति ल्याए ? यस्तै महासचिवमा शंकर पोखरेलले ६१३ र सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन् । 
एमाले मतगणना: ओलीले ल्याए ३३३ मत, पदाधिकारीमा कसले कति ल्याए ?
एमाले मतगणना: ओलीले ल्याए ३३३ मत, पदाधिकारीमा कसले कति ल्याए ? राजेन्द्र प्रसाद गौतम ५५,  लेखराज भट्ट २९३,  विष्णु प्रसाद रिमाल २२० र वैजनान चौधरीले ५७ मत पाएका छन् । 
एमाले मतगणना: ओलीले ल्याए १५६ मत, पदाधिकारीमा ओली प्यानल नै अगाडि
एमाले मतगणना: ओलीले ल्याए १५६ मत, पदाधिकारीमा ओली प्यानल नै अगाडि महेश बस्नेत १४८, यमलाल काडेल १२८, रचना खड्का ८३, राजन भट्टराई ११३, लाल बाबु पण्डित ७३, विनोद प्रसाद ढकाल ८२, शेरधन राई १४१ र हिक्मत कुमार कार्कीले १३८ ल्याएका छन् । 
एमालेको मतगणना सुरु 
एमालेको मतगणना सुरु  एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन्। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।
Weather Update