एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]
मंगलबार, पुस १, २०८२
यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।
ओलीलाई सघाउने भन्दै नेता गौतमले लिए उपमहासचिव पदको उम्मेदवारी फिर्ता
मंगलबार, पुस १, २०८२
खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ । एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।
असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, शानदार मतका साथ विजयी गराउन आग्रह
मंगलबार, पुस १, २०८२
उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन् ।
एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
मंगलबार, पुस १, २०८२
एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
एमालेको नयाँ नेतृत्वका लागि मतदान दिउँसो ३ बजेबाट
मंगलबार, पुस १, २०८२
मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बाट मतदान हुने भनिएपनि समय परिवर्तन गरेर मतदान ३ बजेबाट सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
मंगलबार, पुस १, २०८२
यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।
एमाले महाधिवेशनः उपाध्यक्षमा ११, सचिवमा २० र केन्द्रीय सदस्यमा एक हजार बढीको उम्मेदवारी
मंगलबार, पुस १, २०८२
यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ ।
सिन्धुपाल्चोकका सादगी नेता अरुण नेपाल एमालेको केन्द्रीय उपाध्यक्षको उम्मेदवार
सोमबार, मंसिर २९, २०८२
आइतबार बन्दसत्र गरेको एमालेले आज उम्मेदवारी दर्ता गरेको छ भने भोलि निर्वाचन हुने तय भएको छ । एमाले अ्धयक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् ।
एमालेको उम्मेदवारी दर्ताको समय सकियो
सोमबार, मंसिर २९, २०८२
बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानका लागि भोलि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समय छुट्ट्याइएको छ ।
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल
सोमबार, मंसिर २९, २०८२
त्यस्तै उनले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनव्र्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नकासाथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राखे ।
ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता
सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
यस्तो बन्यो ईश्वरको टिम
सोमबार, मंसिर २९, २०८२
सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्वको हस्तक्षेप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम
सोमबार, मंसिर २९, २०८२
ओली प्यानलबाट उनको नाम खुल्ला केन्द्रीय सदस्यको १ नम्बरमा राखिएको छ ।
साताको लोकप्रिय

![एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/amale-mahadhibesan-1765719583.jpg)