Harsamaya
एमालेको उम्मेदवारी दर्ताको समय सकियो
उम्मेदवारी दर्ता गर्दै ।

काठमाडौं - नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत चुनावी कार्यतालिका फेरि परिवर्तन भएको छ । उम्मेदवारी दर्ताको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको थियो अहिले उम्मेदवारी दर्ताको समय सकिएको छ ।

साँझ ६ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने दाबी विरोधका लागि ६:३० सम्म, उजुरीमाथि छानबिन र निर्णय ६:४५ सम्म र नाम फिर्ताा लागि ७ देखि ८ बजेसम्मको समय छुट्ट्याइएको छ ।

बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानका लागि भोलि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समय छुट्ट्याइएको छ ।

karyatalika--1765797870.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update