ओली टिममा हेरफेर: भट्ट उपमहासचिवमा बढुवा, ढकाल सचिवमा घटुवा
सोमबार, मंसिर २९, २०८२
नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
एमालेको अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरुको कति ?
सोमबार, मंसिर २९, २०८२
नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
एमालेको निर्वाचन कार्यतालिका हेरफेर
सोमबार, मंसिर २९, २०८२
यस्तै, ३:३० बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समय निर्धारण गरिएको छ ।
एमाले महाधिवेशनः उम्मेदवारको मनोनयन सुरु
सोमबार, मंसिर २९, २०८२
आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो ।
ओली समूहले टुङ्ग्यायो उम्मेदवार, टिममा को को परे ?
सोमबार, मंसिर २९, २०८२
यद्यपि सचिव पदका उम्मेदवार लेखराज भट्टले भने सचिवमा नलड्ने बताएका छन् । उनले भने, ‘साथीहरूसँग कुरा गर्दैछु । सचिव पदमा लड्दिन । अन्य कुनै पदमा लड्न सक्छु साथीहरूसँग कुरा गर्दै छु ।’
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी
सोमबार, मंसिर २९, २०८२
महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।
ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा
आइतबार, मंसिर २८, २०८२
उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।’
एमालेको ११औं महाधिवेशन: निर्वाचन कार्यक्रम प्रकाशित, मनोनयन सोमबार बिहान
आइतबार, मंसिर २८, २०८२
मतदान सकिएलगत्तै गणना शुरू हुने प्रमुख सुब्बाले जानकारी दिए । महाधिवेशनले अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ९ उपाध्यक्षसहित ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
एमालेले तय गर्यो ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना
आइतबार, मंसिर २८, २०८२
आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनबाट निर्वाचन गरिने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको हो ।
एमाले महाधिवेशनको बन्दसत्र सुरु
आइतबार, मंसिर २८, २०८२
बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।
बदलिएको परिस्थितिले बदिलउ भनेको, अंक बढाउ भनेको हैन - ईश्वर पोखरेल
आइतबार, मंसिर २८, २०८२
हिजो विधान अधिवेशनले नै केन्द्रीय कार्यसमितिको संख्या घटाउ भनेर सुझाव दिएपछि घटाएको उनले बताए । महाधिवेशनमा महासचिवले प्रस्तुत गरेको कार्यसूची अनुसार चल्नुपर्ने उनको तर्क छ ।
एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने, वरिष्ठ उपाध्यक्ष पद हटाइयो
आइतबार, मंसिर २८, २०८२
एमालेले विधान संशोधन गर्दै पुरानै संगठनात्मक संरचनामा फर्किएको हो । उनका अनुसार स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ ।
७६ वर्षको कम्युनिष्ट यात्रा : नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्मको आरोह–अवरोह
आइतबार, मंसिर २८, २०८२
आजबाट सुरु भएको ११औँ राष्ट्रिय महाधिवेशनसँगै एमालेले आफूलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने सङ्कल्प दोहोर्याएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय छ।
साताको लोकप्रिय

