Harsamaya
एमाले ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा
एमाले ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पूर्व नेकपा (एस) को घरफर्क अभियान मार्फत आएका कार्यकर्तामध्येबाट तीन जनाले पनि प्रतिनिधिमा समावेश गराइदिन निवेदन दिएका छन् । उनीहरूको विषयमा निर्णय गर्ने जिम्मा पार्टी सचिवालयलाई दिइएको विभागले जनाएको छ ।
Weather Update